images
images

बझाङ केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

बझाङ केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • बझाङ केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
    images
    images

    काठमाडौँ / बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो । 

    पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार